eadarsha.com
वाणिज्य संघको चुनावमा पूर्व अध्यक्ष फ्याक्टर ?
पोखरा, २४ भदौ । संजिवबहादुर कोइराला, दोस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिँदै थिए । प्रतिस्पर्धी उनकै जेठान थिए, बिन्दुकुमार थापा । थापालाई अध्यक्ष छाड्ने सहमति भएको र त्यही सहमति कार्यान्वयन हुनुपर्ने जिकिर गर्दै पोखरा उद्योग बाणिज्य संघका केही पूर्व अध्यक्षहरुले विज्ञप्ती जारी गरे । त्यसको नेतृत्वमा थिए, महासंघका पूर्व अध्यक्षसमेत रहेका आनन्दराज मुल्मी । मुल्मीसहित अधिकांश पूर्व अध्यक्षहरु एकातिर देखिँदा अर्का […]