eadarsha.com
निर्माण व्यवसायी संघमा श्रेष्ठ निर्वाचित
पोखरा, २४ भदौ ।नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनवाट अध्यक्ष्मा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । लोकतान्त्रिक प्यानलका श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द वराललाई पराजित गरेका हुन् । श्रेष्ठले २१० मत प्राप्त गर्दा वरालले १२३ मत पाए । वरिष्ठ उपाध्यक्षमा वाम प्यानलका रामराज अधिकारी विजयी वने । उनले २०६ मत पाउदा लोकतान्त्रिकका वलवहादुर रानाले १२२ मत ल्याए । उपाध्यक्षमा […]