eadarsha.com
कृष्णप्रसाद अधिकारी हत्या प्रकरण
चितवन, २४ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीमध्ये १२ जनालाई सफाई दिएको छ भने एक जनाको मुद्दा मुल्तवीमा राखेको छ । न्यायाधीश कुलप्रसाद शर्माकोर्र् इजलासले आईतबार उक्त फैसला गरेको हो । माओवादी द्वन्द्वकालमा भएको यो घटनाको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासोका रुपमा हेरिएको थियो । मुद्दाको फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण, ऐनको […]