eadarsha.com
बेपत्ता ६ जनाको शव फेला
लेखनाथ, २४ भदौ । बेगनास तालमा शनिवार भएको डुंगा दुर्घटनामा बेपत्ता सबै ६ जनाको शव फेला परेको छ । आइतबार बिहानैदेखि स्थानीयसहित सशस्त्रको गोताखोर टोलीले खोजी कार्य जारी राखेकोमा मध्यान्ह १२ बजेतिरमात्र नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुर्इ छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव खनाल, तनहुँ भीमादका ५ वर्षीय रंजित गैह्रे, पोखराकी […]