eadarsha.com
लामाचौर तीज महोत्सवमा
पोखरा, २४ भदौ । पोखराको लामाचौरमा जारी तीज महोत्सवमा सोमबारदेखि महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपीएफ सहितको ५ टिमको सहभागिता छ । खेल तालिका सार्वजनिक भएपश्चात नेपाल पुलिस र जाउलाखेल प्रतियोगितामा प्राविधिक कारण वस सहभागि नहुने बताइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त प्रतियोगिताको […]