eadarsha.com
एपीएफलाई पन्छाउँदै आयोजक फाइनलमा
लेखनाथ, २४ भदौ ।घरेलु मैदानको फाइदा उठाउँदै आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को फाइनल प्रबेस गरेको छ । प्रतिकुल मौसमका बाबजुद पनि क्लवले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफमाथि ४-० को शान्दार जित हात पार्दै उपाधि नजिक पुगेको हो । आदर्श क्लवको जितमा विमल राना, देवप्रसुाद […]