eadarsha.com
गगन टाटु र मालेपाटन विजयी
हेमजा, २४ भदौं ।ढिकुरपोखरीमा जारी तीजमेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता अर्न्तगत आइतवार दुर्इ खेल सम्पन्न भएका छन । आइतवार गगन टाटु र याग्दी युथ क्लव बीच भएको पहिलो खेलमा २-० गोलअन्तरले पछि पार्दै गगन टाटु बिजयी भएको छ। गगन टाटुको जितका लागि खेलको दोस्रो हाफमा जर्सीनं. ९ का बिशाल थापामगर र जर्सीनं. १४ […]