eadarsha.com
राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थी सम्मान
खैरेनीटार, २४ भदौ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसरमा विद्यार्थीलाई सम्मान गरिएको छ । गत वर्षको एसर्इइ परीक्षामा जिपिए ३.९५ ल्याई उत्कृष्ट हुन सफल पञ्चमुनीदेव माविका मुस्कान भट्टराई र अरनीको माविकी सृष्टि राना, जिपिए ३.९० ल्याई तनहुँ जिल्लामा दोस्रो हुन सफल खैरेनी माविकी छात्रा स्मृति घिमिरे, सत्यवती माविकी छात्रा सोफिया थापा, राधा […]