eadarsha.com
वरिष्ठ लोकगायिका कोइरालालाई राष्ट्रिय स्रष्टा सम्मान
पोखरा, २४ भदौ। सहयात्रा मौलिक स्रष्टा सम्मान-२०७५ बाट पोखराकी वरिष्ठ लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरिएको छ। नेपाली मौलिक लोक, कला, भाषा, साहित्य, गायन तथा संकलनमा करिब पाँच दशकदेखि पुर्‍याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय सम्मान गरिएको हो। सहयात्रा नेपालले राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा उनलाई कदरपत्र, दोसल्लासहित नगद २५ हजार रुपैयाँ प्रदान गरेको हो। […]