eadarsha.com
खहरे आमा समूहको सरसफाइ
पोखरा, २४ भदौ। खहरे आमा समूह पोखरा-६ ले शुरु गरेको सरसफाइ अभियान ८१ औं हप्तामा जारी रहेको छ। शनिवार गैराको चौतारादेखि सामुदायिक भवनसम्म सरसफाइ गरिएको थियो। सरसफाइमा आमा समूहका पदाधिकारी र स्थानीय सहभागी थिए। कार्यक्रममा इण्डोनेशियामा सम्पन्न १८ औं एशियन खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गर्ने ११ जना प्याराग्लाइडिङ खेलाडीहरुलाई सम्मान गरिएको थियो। खहरे आमा […]