eadarsha.com
फूलबारीको तीजमा कालिका प्रथम
पोखरा, २४ भदौ।पोखरा-११ मा रहेको फूलबारी क्लबको आयोजनामा सम्पन्न तीजगीत प्रतियोगितामा कालिका आमा समूह काहुँ प्रथम भएको छ। यसैगरी आदर्श समाज आमासमूह द्वितिय, सृष्टि तिवारी दिदीबहिनी समूह तृतीय र चण्डी आमा समूह काँहुले सान्त्वना स्थान हासिल गरेका छन्। यस्तै उत्कृष्ट भेषभुषामा धरहरा आमा समूह र नृत्यमा महाकालेश्वर आमा समूहले प्राप्त गरे। कार्यक्रमको गण्डकी प्रदेशका उप-सभामुख […]