eadarsha.com
अन्नपूर्ण गाउँपालिकामा शिक्षा दिवस
हेेमजा, २४ भदौं ।शिक्षा युवा तथा खेलकुद शाखा अन्नपूर्ण गाउँपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस दुर्इदिनसम्म विविध कार्यक्रम गरी मनाएको छ । दिवसकै उपलक्ष्यमा शाखाले उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तहका शिक्षक ३, प्राथमिक तहका ४, बाल शिक्षक […]