eadarsha.com
देवकोटाको दोस्रो स्मृतिसभा
हेमजा, २४ भदौं ।अन्नपूर्ण-६, लुम्ले निवासी राजनैतिक एवम शैक्षिक व्यक्तित्व स्वः यमलाल देवकोटोको दोस्रो स्मृति सभा आइतवार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी प्यासीले स्वः देवकोटा राजनैतिक, सामाजिक, शैक्षिक व्यक्तित्व भएको चर्चा गर्दै स्वः देवकोटाको निधनले पार्टीर समाजलाई अपुरणिय क्षेती पुगेको औँल्याए । उनले नेपालमा राजनैतिक आन्दोलन सकिएपनि […]