eadarsha.com
बेगनासमा डुंगा पल्टियो
लेखनाथ, २३ भदौ। बेगनासतालमा शनिबार दिउँसो डुंगा पल्टिदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता छन् भने २ जनाको सकूशल उद्धार भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा तनहुँ जिल्ला भीमाद नगरपालिका वडा-५ की ३७ वर्षीया जमुना गैह्रे र पोखरा-२८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईं छन् । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार दुर्घटनामा परी […]