eadarsha.com
हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु
काठमाडौं, २३ भदौ। गोरखा सामागाउँबाट यात्रु लिएर काठमाडौँ र्फकदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिवार नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार ७ मध्ये १ जनामात्र जिवित छन् । उनी आनी डोल्मा हुन । दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया […]