eadarsha.com
कराँतेको गृष्मकालिन शिविर
पोखरा, २३ भदौ। नेपाल फुल कन्ट्याक्ट कराते महासंघद्वारा आयोजित गृष्मकालीन प्रशिक्षण शिविर सम्पन्न भएको छ। यसखालको शिविर वर्षमा २ पटक आयोजना गरिन्छ । तीन दिनसम्म चलेको शिविरमा देशभरका १४ वटा संघमा आवद्ध १ सय ५० जना खेलाडीको सहभागिता थियो। सोही प्रशिक्षण शिविरमा निर्णायकका लागि रेफ्रि सेमीनार समेत सञ्चालन गरिएको थियो। प्रशिक्षण समापनमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर […]