eadarsha.com
मल्याङकोट-पोखरा मञ्चको साधारणसभा
पोखरा, २३ भदौ । मल्याङकोट-पोखरा सपर्क मञ्चको आठौं साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा ८० वर्ष पूरा गरेका मञ्चका ज्येष्ठ सदस्य गुप्तबहादुर थापालाई मञ्चले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्‍यो । त्यसैगरी, विदेशमा रहेर हाल बिदा मनाउन स्वदेश फर्किएका दीपक मल्ल, सुरेन्द्र खाँड, गुमानसिंह गुरुङ, डा शिरीष खाँड र संचारकर्मी रीमा शाहीलाई मञ्चले सम्मानपत्र गर्‍यो । गत वर्षको एसर्इइ […]