eadarsha.com
तीज मेलामा फुटबल शुरु
हेमजा, २३ भदौं । ढिकुरपोखरी युवा संजालको आयोजनामा ढिकुरपोखरीमा शनिबार तीजमेलाका शुरु भएको छ । यसैबीच, मेलाको प्रमुख आकर्षण खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक बी टिमले फेदी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै जित हासिल गरेको छ । अको खेलमा इन्द्रेणी फुटबल क्लबले विष्णुपादुका क्लब हेमजालाई १-० गोलअन्तरले हरायो । यसअघि मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी खेलमैदानको […]