eadarsha.com
पत्रकार नेपाललाई मेघाको सम्मान
पोखरा, २३ भदौ । यस दैनिकका सहायक सम्पादक विजय नेपाललाई मेघा एफएम ९४.५ मेगाहर्जले सम्मान गरेको छ । तीज अवसरमा एफएमले शनिवार आयोजना गरेको मेघा खुला तीज गीत प्रतियोगिताबीच पत्रकारिता मार्फत सामाजिक योगदान पुर्‍याएको कदरस्वरुप प्रमुख अतिथि गायक बाबा राणाले उनलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेकी हुन् । १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील नेपाल राजधानी दैनिकका पोखरा संवाददाता समेत […]