eadarsha.com
डा बराल अमेरिकामा सम्मानित
पोखरा, २३ भदौ। स्याङ्जा फेदीखोला गाउँपालिका-२, बरालगाउँका डा रामचन्द्र बराल अमेरिकामा ‘द प्रेसिडेण्टस् भोलुन्टिरियर सर्भिस अवार्ड-२०१८’ द्वारा पुरस्कृत भएका छन्। अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिएको सो पुरस्कार साउथ क्यारोलाइनमा हालै आयोजित एक सामारोहमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुरस्कार डा रामचन्द्र बराललाई हस्तान्तरण गरेका थिए।द ह्वाइट हाउस वासिङटनद्वारा प्रकाशित विज्ञप्तिमा उनलाई बधाई ज्ञापन गर्दै भनिएको छ, […]