eadarsha.com
जनसहकारीको नवौं साधारण सभा
पोखरा, २३ भदौ।जनसहकारी उपभोक्ता सहकारी सस्था लि. पोखरा-१७ को नवौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभासद प्रभा कोइरालाले सहकारी बलियो बनाउने स्थिर सरकारको आवश्यकता भएकाले अब सहकारी बलियो बनाउन सजिलै हुने बताइन्। कार्यक्रममा कृषि सहकारी मन्त्रालयका उप-सचिव माधव लम्सालले प्रादेशिक संरचना बलियो भएपछि सहकारी बलियो हुने बताए। संस्थाका अध्यक्ष विष्णुप्रसाद […]