eadarsha.com
मुख्यमन्त्रीहरूको आक्रोश
पोखरा, २१ भदौ। केन्द्र सरकारको एकात्मक सोचका कारण काम गर्ने वातावरण नभएको भन्दै मुख्यमन्त्रीहरु पोखरा भेला भएर सरकारकै विरोध गरेका छन्। देशमा व्यवस्था बदलिए पनि केन्द्रिकृत मानसिकता नबदलिएको उनीहरुको आरोप छ। देश संघीयतामा गैसकेको अवस्थामा काठमाडौंले प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन नगर्नु संघीयताप्रतिको प्रहार भएको उनीहरुको टिप्पणी छ। भदौ २४ गते हुने समन्वय परिषद् बैठकको […]