eadarsha.com
लोकतान्त्रिक निर्माण व्यवसायी संघको चुनावी प्रतिबद्धता सार्वजनिक
पोखरा, २१ भदौ। नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीले विहीवार कार्ययोजना सहितको चुनावी प्रतिबद्वता सार्वजनिक गरेको छ। चुनाव प्रचारप्रसार समितिले पोखरामा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक समूहको कार्ययोजना तथा प्रतिबद्वता सार्वजनिक गरेको हो। पोखरामा भदौ २२ र २३ गते हुन लागेको नेपाल निर्माण व्यवसायी संघ कास्कीको २६ औं साधारणसभा तथा १४ औं जिल्ला अधिवेशनमा लोकतान्त्रिक समूह […]