eadarsha.com
प्रजु प्यानलको आरिक घोषणा
पोखरा, २१ भदौ। पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि रवीन्द्रबहादुर प्रजुको प्यानल पनि आधिकारिक घोषणा भएको छ। पोखरामा विहीबार पत्रकार सम्मेलन गरी प्रजुले आफ्नो प्यानलका सबै उम्मेदवार घोषणा गरेका हुन्। प्रजु प्यानलको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चीनुकुमारी […]