eadarsha.com
भलिबलमा आर्मी र न्यू डायमन्डबीच उद्घाटन खेल
पोखरा, २१ भदौ। लामाचौरमा हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र शिवम् सिमेन्ट न्यू डायमन्ड भिड्ने भएका छन्। भदौ २५ देखि २७ गतेसम्म संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल, शिवम् सिमेन्ट न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टार्इगर्स र टप्स मावि पोखरा […]