eadarsha.com
लायन्स क्लबका पदाधिकारीको पदस्थापना
स्याङ्जा, २१ भदौ। लायन्स क्लब अफ डिस्ट्रिक ३२५ बी वानअन्तर्गत स्याङ्जा, वालिङ र गल्याङ सिटीको अध्यक्षमा क्रमशः श्रीराम पोखरेल रामचन्द्र, वालिङ सिटीमा विष्णु सुवेदी गैरे र गल्याङ सिटीमा दुर्गा भण्डारीलाई पदस्थापना गरिएको छ । स्याङ्जा सदरमुकाममा विहीवार आयोजित सातौं पदस्थापन समारोहमा उनीहरुको पदस्थापन गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सेवा नै […]