eadarsha.com
जैन स्थानकमा लोकोत्तर पर्व
पोखरा, २१ भदौ।’जति नै भौतिक उन्नति गरे पनि संसारमा सुख छैन। आध्यात्मिक ज्ञान विना मानिसले वास्तविक सुख प्राप्त गर्न सक्दैन। यसर्थ भौतिक प्रगति प्रगति होइन, आत्मोन्नति मात्र प्रगति हो।’ नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले जैन स्थानक भवन पोखरामा बिहीवार लोकोत्तर पर्वका सर्न्दर्भमा प्रवचन गर्दै उक्त कुरा व्यक्त गरेका हुन्। लौकिक र लोकोत्तर गरी दुर्इ […]