eadarsha.com
वडा ३० का टोल विकासबीच छलफल
लेखनाथ, २१ भदौ। पोखरा महानगरपालिका वडा ३० र स्थानीय विभिन्न ३९ वटा टोल विकास संस्थाबीच छलफल भएको छ। वडा ३० का वडाध्यक्ष श्रीराम पोख्रलको अध्यक्षतामा भएको छलफलले वडामा टोल विकास संस्थाले गर्दै आएका कामको समीक्षा र स्थानीय विकास गर्नेबारे टोल विकास संस्थाका अध्यक्षहरुले सुझाव दिएका थिए। कार्यक्रममा ठूलढुंगा टोल विकास संस्थाबाट खेमराज बास्तोला, शिशुवा टोल […]