eadarsha.com
थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर
पोखरा, २१ भदौ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरामा ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ सम्पन्न भएको छ। चिप्लेढुंगामा रहेको थर्ड आई एजुकेसनले आयोजना गरेको सो फेयरमा अष्ट्रेलियाका १५ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले अष्ट्रलियामा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई काउसिलिङ गरेको संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैरेले जानकारी […]