eadarsha.com
नेपालमै अब्बल पोखरेली स्कूल
पोखरा, २० भदौ । पोखराको मदरल्याण्ड स्कूल २०७३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागततर्फ पहिलो विद्यालय भएको थियो । १ लाख नगदसहित शिल्ड र प्रमाणपत्र जितेको मदरल्याण्ड यस वर्ष नेपालमै उत्कृष्ट ठहरियो । विद्यालय छनौट समितिले विशेष अध्ययन गरेर मदरल्याण्ड सहित कास्कीका ३ वटा विद्यालयलाई नेपालकै उत्कृष्ट स्कूलको रुपमा पहिचान गरेको छ । सरकारले दिने ४ विधाका पुरस्कारमध्ये ३ विधाको […]