eadarsha.com
सातै प्रदेशका मुख्यमन्त्री पोखरामा
पोखरा, २० भदौ । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । पोखरामा विहीवार सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ । यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको पोखराले विहीबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिएका थिए । अन्य प्रदेशका मुख्यमन्त्रीहरु पनि केन्द्र सरकारको कामप्रति […]