eadarsha.com
एक्सेस एजुकेसन फेयर आज
पोखरा, २० भदौ। एक्सेस एजुकेसन नेर्टवर्क पोखराले ‘एक्सेस एजुकेसन फेयर’ आज -विहीवार) आयोजना गर्दैछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्यानाडा जान इच्छुक विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी फेयर आयोजना गरिएको एक्सेसका पोखरा शाखा निर्देशक राजन भण्डारीले जानकारी दिए। सिटी स्क्वायर बैंक्युट न्यूरोडमा हुने फेयरको तयारी पूरा भएको उनले बताए । अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्यानाडाका […]