eadarsha.com
कृषिमा कोठे तालिम, झोले कृषक बाधक
हेमजा, २० भदौ । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहरि कडरियाले नेपालको कृषि क्षेत्रमा कोठे तालिम र झोले कृषक बाधक भएको बताएका छन् । शिक्षा दिवस सन्दर्भमा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, हेमजाले आयोजना गरेको आयआर्जन समूहका लागि सीपमा आधारित पाँचदिने तरकारी खेती तालिम तथा कृषि उपकरण हस्तान्तरण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उनले कास्कीको […]