eadarsha.com
लामा अमृत फाउण्डेशनको भलिबल पुरुषतर्फ एपिएफलाई उपाधि
हेमजा, २० भदौ। लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ। नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा सम्पन्न फाइनलमा बाग्लुङ क्लबलाई वेष्ट अफ फाइभमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो। जसमा २५-१७, २५-१९, २०-२५, २१-२५ र १५-१२ सेट कायम भयो। उपाधिसँगै उसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५० हजार प्राप्त […]