eadarsha.com
विक परिवारलाई आर्थिक सहयोग
हेमजा, २० भदौ। हेमजाको विपन्न विक परिवारलाई ओखलढुंगा निवासी संघर्ष राईको पहलमा सहयोग गरिएको छ । याम्दी निवासी रीना मगर विकको परिवारलाई सिद्धिचरण नगरपालिका-४, ओखलढुंगा हाल बेलायती सेनामा कार्यरत राईको पहलमा संकलित ५० हजार एक कार्यक्रमबीच प्रदान गरिएको हो। नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ, नेकपाका केन्द्रीय सदस्य दिलु पन्त, वडा २५ का अध्यक्ष […]