eadarsha.com
क्यान्सर अस्पतालमा थपियो २ सय ५० शैय्या
चितवन, २० भदौ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपकरण र शैया थपिएको छ। नयाँ २ सय ५० शैया क्षमताको भवन निर्माण सम्पन्न भएसँगै शैया थपिएको हो। नवनिर्मित भवनको शुक्रबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे। २०५७ सालमा १०० शैयाबाट शुरु भएको अस्पताल ४ सय ७५ शैयाको हुने भएको छ। हालसम्म अस्पतालमा […]