eadarsha.com
ढिकुरपोखरीमा तीज मेला
हेमजा, २० भदौ। ढिकुरपोखरीमा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक ढिकुरपोखरी युवा संजालले बुधवार पोखरामा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरण पुगेको जनाएको हो । ढिकुरपोखरीस्थित माछापुच्छे्र माविको प्राङ्गणमा भदौ २३ देखि २८ गतेसम्म हुने उक्त मेलाअन्तर्गत खुला नकआउट फुटबल प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रम गरिने मेला संयोजक विकास गुरुङले […]