eadarsha.com
जाल्पादेवी महिला उद्धार समूहको सम्मान
पोखरा, २० भदौ । सामाजिक अभियन्ता सरस्वती दाहाल अधिकारी ‘सरु’ लाई सम्मान गरिएको छ। महिलामा स्वास्थ्य सचेतना अभियानमा क्रियाशील रहँदै सामाजिक सेवा पुर्‍याएको भन्दै जाल्पादेवी महिला उद्धार समूहको २० औं साधारण सभा अवसरमा उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेको हो। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले उनलाई सो सम्मान प्रदान गरेकी हुन्। सम्मानित सरु विगत ८ वर्षदेखि […]