eadarsha.com
‘हामी स्वतन्त्र छौं’
पोखरा, १६ भदौ । आफूहरु पूर्ण स्वायत्त रहेको उद्घोषसहित शुक्रवारदेखि पोखरामा भएको मुख्य न्यायाधिवक्ताहरुको सम्मेलन सकिएको छ । नेपालको संविधानको धारा १६० मा मुख्य न्यायधिबक्ताको काम, कर्तब्य र अधिकार पूर्ण स्वतन्त्र रहेको भन्दै उनीहरुले कुनैपनि हस्तक्षेप नगर्न आग्रह गरेका छन्। संविधानमा मुख्य न्यायधिबक्ताहरु महान्याधिबक्ता मातहत रहने उल्लेख छ। तर त्यसलाई पनि हटाउनुपर्ने उनीहरुको माग छ। ‘प्रदेश र […]