eadarsha.com
निर्माण व्यवसायी संघको लोकतान्त्रिक प्यानल घोषणा
पोखरा, १६ भदौ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ । अधिवेशनलाई लक्षित गरी नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानलसहितको उमेद्धारी घोषणा गरेको हो । उता वाम गठबन्धनको तर्फबाट आनन्द बरालको नेतृत्वमा प्यानल बनाएको छ । लोकतान्त्रिक समुहको बरिष्ठ […]