eadarsha.com
सिद्धी-सेतुलीको छात्रवृत्ति वितरण
पोखरा, १६ भदौ । सिद्धी सेतुली स्मृति प्रतिष्ठानले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग गरेको छ । शनिबार विशेष कार्यक्रमबीच प्रतिष्ठानले ५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । मैत्री शिक्षा समूहअन्तर्गत सरस्वती आदर्श विद्याश्रमका ३, गण्डकी एजुकेशन फाउण्डेशन, न्यू ग्यालेक्सी र जनप्रिय क्याम्पसका एक/एक तथा विन्ध्येश्वरी माविका २ जनालाई छात्रवृत्ति दिइएको हो । यस्तै, ज्ञानभुमी […]