eadarsha.com
ढिकुरपोखरी समाजको पाँचौं अधिवेशन
पोखरा १६ भदौ।ढिकुरपोखरी समाज पोखराको ११ औं वाषिर्क साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनको उद्घाटन वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका थिए। त्यस अवसरमा उनले जलवायु अनुसन्धानको क्षेत्रमा विभागले अन्नपूर्ण गाउँपालिका तथा समाजसँग सहकार्य गर्न सक्ने बताए। उनले संस्था सञ्चालन र दिगो व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै ढिकुरपोखरी समाजले आफूलाई गतिशील बनाउँदै […]