eadarsha.com
भावनाको खेतीमा हर्षासु बगाउँदै श्रापित
पोखरा, १६ भदौ। सधैं साहित्यिक मेहफिल जम्ने न्यूरोडको हिमालयन रिर्र्डस कर्नरमा शनिवार बिहान पनि त्यस्तै एक सन्दर्भ जोडिन आयो। जुन सन्दर्भ थियो काठमाडौंमा मुद्रण भई गीतियात्रामा मदन पुरस्कार सरह मानिने गीतकार संघ नेपालद्वारा वर्षगीत पुस्तक पुरस्कार प्राप्त गरेको गीतिसंग्रह भावनाको खेती पोखरामा आइपुगेको। पोखरेली माटोमा हुर्केका साथक र शिल्पीको उक्त पुस्तकलाई पोखरामा परिचर्चा गर्ने माध्यम […]