eadarsha.com
लेखनाथ हार्डवयर एशोशियसनको पदस्थापन
लेखनाथ, १६ भदौ । लेखनाथ हार्डवयर एशोसिएसनको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । पोखरा २७, सतिफाँटको छैटौ वाषिर्क साधारणसभा तथा तेश्रो अधिवेशनले दुर्इवर्षे कार्यकालको लागि विजय गुरुङसहित अन्य पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको हो । तीन सदस्यीय निर्माचन मण्डलमा, राजेन्द्र ओझा, र भक्तवहादुर केसी थिए भने नवनिर्वाचित पदाधिकारीहरुलाई अधिवक्ता मदन तिवारीले पद तथा गोपनियताको सफथ गराएका थिए । ‘गुणस्तरिय […]