eadarsha.com
चापापानी बचतको नवौं साधारण सभामा सम्मान
लेखनाथ, १६ भदौ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आफ्नो सहकारी उत्कृष्ट बनाउन सबै लाग्दा समाज समृद्ध बन्ने बताएका छन्। पोखरा-१२ पुरानोधारास्थित चापापानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वाषिर्क साधारण सभाको शनिवार उद्घाटन गर्दै नगरप्रमुख जिसीले भने- सहकारी भनेको सहकार्य हो । पोखरा महानगरभित्र तीन सय १९ वटा सहकारी रहेको उल्लखे गर्दै उनले सहकारीको मूल्य र […]