eadarsha.com
कृषि उपज बजारमा राधिका
पोखरा, १६ भदौ । कृषि उपज बजार पोखरा-९ अन्तर्गत महिला समूहको तेस्रो अधिवेशनले राधिका थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समिति उपाध्यक्ष मीना गिरी, सरस्वती श्रेष्ठ, सहसचिवमा रञ्जिला अधिकारी र कोषाध्यक्ष रेणु हमाल छन्। सदस्य कल्पना थपलिया, अस्तिमा ढकाल, सीता कोइराला, विदिसा उप्रेती, रीता लामिछाने, मीना अधिकारी, गंगा अर्याल, सिर्जना सुवेदी, सञ्चिता मैनाली चयन […]