eadarsha.com
गण्डकीका स्थानीय सरकार, डोकोदेखि गाडी छिर्दा कर
पोखरा, १३ भदौ। स्याङ्जा फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला र साग बेच्नेलाई पनि करको दायराभित्र पारेको छ । गाउँसभाको निर्णयबाट डोकोमा सामान राखेर बेच्न हिड्नेलाई प्रतिपटक १० रुपैयाँ कर लिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाडीमा घुमाएर सामान बेच्नेले पनि अब कर तिर्नुपर्ने भएको छ । फेन्सी र खाद्यान्नको सामान गाडी घुमाएर बेच्नेलाई प्रतिपटक १ सय रुपैयाँ कर लिने […]