eadarsha.com
बिमस्टेक आजदेखि
पोखरा, १३ भदौ । आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन विहीवारदेखि शुरु हुँदैछ । सम्मेलनको एजेण्डा निर्धारण गर्दै बुधबार १६औ मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतमा सम्पन्न बैठकले यसअघि पदाधिकारी (परराष्ट्र सचिव) स्तरीय बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्दै सम्मेलनका एजेन्डालाई मूर्तरुप दिएको हो। बैठकले शिखरसम्मेलनले जारी गर्ने घोषणापत्रको […]