eadarsha.com
‘हिजो क्रान्तिकारी भइयो, अहिले दुःख पाइयो’
चितवन, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले हिजो निकै क्रान्तिकारी हुँदा अहिले दुःख पाएको बताएका छन्। निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै उनले हिजोको विषयलाई तानातान गरेर बस्यौं भने अगाडि बढ्नै नसकिने बताए। विगतमा आफूहरु निजी क्षेत्रको विपक्षमा रहेको स्मरण गर्दै उनले भने, “हिजो हामी पनि निजी […]