eadarsha.com
नवलपुरमा जिल्ला अस्पताल, प्रदेशसभामा २ विधेयक
पोखरा, १३ भदौ । जिल्ला टुक्रिएर दुर्इ प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पतालविहीन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल स्थापनाका लागि पहल थालेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पतालको रुपमा रुपान्तरण गरिदिन केन्द्र सरकारसँग माग गरेको छ । […]